Logo

अर्थ

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी बढ्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । सुन आज १ सय घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य तोलामा २ लाख ९३ हजार ७ सय रुपैयाँमा काराेबार भईरहेकाे छ । अघिल्लो दिन २ लाख ९३ हजार ८ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य आज तोलामा ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५० रुपैयाँ रहेको चाँदी आज ५ हजार ११५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार ११:३३   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।