काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगा बीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। बांगाको निमन्त्रणामा अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, बृहत् आर्थिक सुधार, बिमा तथा सामाजिक संरक्षणका लागि करिब १ अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे छलफल…