काठमाडौं ।एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपको तयारीका लागि भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६७ रनमै अलआउट गरेको छ। टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गरेको मलेसियालाई नेपाली बलरहरूले उत्कृष्ट बलिङ गर्दै ६७ रनमै अलआउट गरेका हुन्। नेपालका लागि उपकप्तान पूजा महतोले ३, मनिषा उपाध्याय र रिया शर्माले दुई/दुई र कविता कुँवर र सीता…