Logo

कानुन व्यवसायीले गरे दिउँसै लालटिन बालेर प्रदर्शन

काठमाडाैं । नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा मंगलबार दिउँसै लालटिन बालेर सांकेतिक प्रदर्शन गरेका छन्। अदालतमा रिट निवेदनसमेत दर्ता हुन नसक्ने अवस्था बनेको भन्दै बारले विरोध जनाएको हो। उनीहरूले अदालत प्रशासनको कार्यशैलीले न्यायमा पहुँच कमजोर बनाएको भन्दै तत्काल सुधार गर्नुपर्ने माग राखेका हुन् । प्रदर्शनमा सहभागी कानून व्यवसायीहरूले ‘न्याय ढिलाइ हुनु…