Logo

टीसीएल ‘ब्रिजइन’ एसी-शितलताको नयाँ स्तर, आरामको नयाँ अनुभव

काठमाडौं । CG Electronics ले नेपालमा TCL को नयाँ तथा अत्याधुनिक टीसीएल ब्रिजइन (BreezeIN) सिरिज एयर कन्डिसनर (AC) सार्वजनिक गरेको छ। आधुनिक प्रविधि, ऊर्जा दक्षता र प्रयोगकर्तामैत्री सुविधालाई प्राथमिकता दिँदै ल्याइएको यस सिरिजले नेपाली उपभोक्तालाई सहज, स्मार्ट तथा प्रिमियम कुलिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। ब्रिजइन सिरिजको प्रमुख विशेषता यसको जेन्टल ब्रिज (Gentle Breeze)…