Logo

नियुक्तिमा ढिलाइ, मन्त्रालयमा बढ्दो अन्योल

काठमाडौं । राजनीतिक नियुक्ति खारेजीपछि रिक्त बनेका विभिन्न निकायमा नयाँ नियुक्ति प्रक्रिया अघि नबढ्दा मन्त्रालयहरूमा अन्योल बढ्न थालेको छ । राजदूत, श्रम सहचारी, बोर्ड सदस्य र विभिन्न प्राधिकरणका पद खाली हुँदा निर्णय प्रक्रिया नै प्रभावित हुन थालेको अधिकारीहरू बताउँछन् । परराष्ट्र मन्त्रालयभित्र करिअर कूटनीतिज्ञलाई प्राथमिकता दिनुपर्ने आवाज बलियो बन्दै गएको छ । राजनीतिक भागबन्डाका आधारमा…