Logo

अर्थ

सामान्य बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आज सुनचाँदीको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुन प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदी ५७ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको ५७ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार ११:०७   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।