काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ । महानगरपालिकाको शिक्षा विभागले एक सूचना जारी गर्दै महानगरभित्रका निजी शिक्षण संस्थाहरूमा छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीहरूका लागि परीक्षा प्रणालीमार्फत छनोट गरिने जनाएको हो । विभागकाअनुसार इच्छुक विद्यार्थीले जेठ १…