काठमाडाैं । विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन, साधना र अभ्यास गराउँदै आएको गीता परिवारले नेपालमा बैशाख २७ गते आइतबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल काठमाडौँमा आयोजना गरेको “गीता मैत्री मिलन कार्यक्रम २०८३” सम्पन्न भएको छ । झण्डै २ हजारभन्दा बढीको प्रत्यक्ष सहभागीता एवं देश विदेशमा रहेका लाखौँ लाख…