Logo

बालेन्द्रको बचाऊमा लेखिएको स्टाटस एकैछिनमा ‘डिलिट’

काठमाडौँ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को बचाउ गर्दै सामाजिक सञ्जालमा लेखेको स्टाटस केही मिनेटमै डिलिट गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकै बेला प्रधानमन्त्री शाह बैठक कक्षबाट बाहिरिएका थिए। आफ्नै सरकारको महत्वपूर्ण कार्यक्रम प्रस्तुति भइरहेका समयमा प्रधानमन्त्री बाहिरिएपछि घटनाले…