काठमाडाैं । नेपाली स्वादका उत्पादनको बजार व्यवस्थापन गर्दै आएको अष्ट्रेलियाको सगुन ग्रुप र नेपालको चौधरी ग्रुपबीच सम्झौता भएको छ। पाँच वर्षका लागि गरिएको यो सम्झौताअनुरूप अब चौधरी ग्रुप (सिजी)बाट उत्पादित वस्तुहरूको अस्ट्रेलियाका लागि सगुन ग्रुप सोलाे वितरक र बजार व्यवस्थापक बनेको छ । सम्झौतामा उल्लेख भएअनुरूप अबबाट चौधरी ग्रुपका उत्पादनहरूको सगुन ग्रुपले अस्ट्रेलियामा कानुनी र…