Logo

गोरख बहादुर बिष्ट ‘आनन्द’द्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा, अघि सारे आफ्ना एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता गोरखबहादुर बिष्ट ‘आनन्द’ले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। विगत तीन दशकभन्दा बढी समयदेखि निरन्तर लोकतान्त्रिक आन्दोलन, साङ्गठनिक सुदृढीकरण, सामाजिक सेवा र जनजीविकाका सवालमा अग्रमोर्चामा क्रियाशील बिष्टले पार्टीलाई नयाँ युग र नयाँ पुस्ताको आवश्यकताअनुसार गतिशील, उत्तरदायी तथा नतिजामुखी बनाउने मुख्य सङ्कल्पसहित केन्द्रीय तहमा उम्मेदवारी घोषणा गरेका हुन्। बिष्टले…