काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि डोटीका प्रभावशाली खुला युवा नेता नरबहादुर खड्का (नरेश)ले खुला केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै विस्तृत प्रतिबद्धता-पत्र सार्वजनिक गरेका छन्। 'नयाँ सोच, स्वच्छ राजनीति, सक्षम नेतृत्व र समृद्ध नेपालको संकल्प' भन्ने मुख्य नाराका साथ उनले महाधिवेशन प्रतिनिधिहरूमाझ आफ्नो उम्मेदवारी र सातबुँदे कार्यदिशा प्रस्तुत गरेका हुन्। नेपालको लोकतान्त्रिक…