Logo

१० अर्ब ७० करोड बढीको अलैँची निर्यात

झापा ।  मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म अलैँची निर्यात उल्लेख्य रूपमा बढेको छ। कार्यालयका अनुसार उक्त अवधिमा अलैँची निर्यात ४१.५८ प्रतिशतले वृद्धि भई रु १० अर्ब ७० करोड सात लाख १८ हजार पुगेको छ। सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार चालु आवको नौ महिनामा पाँच हजार २९५.२५० मेट्रिक टन अलैँची निर्यात…