Logo

आज पनि घट्याे सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । आज सुनको मूल्य तोलामा ३ हजार घटेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन मंगलबार २ लाख ९७ हजार ५ सयमा झरेको थियो । आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँ…