काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँ ले महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरी टोलीले काठमाडौँका विभिन्न स्थानमा भएका लुटपाट घटनाको अनुसन्धानका क्रममा गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित सोमबार सार्वजनिक गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा ककनी का २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, विदुर…