काठमाडौँ। वैदेशिक रोजगार विभागले स्वीकृतिबिना कार्यालय सञ्ञालन गरेको भन्दै एसोसिएट वेलकम इनटरनेसनल प्राइभेट लिमिटेडलाई जरिवानासहित सचेत गराएको छ। विभागले आज सूचना जारी गर्दै यस्तो बताएको हो। विभागका अनुसार पूर्व स्वीकृति नलिई शाखा कार्यालय सञ्चालन गरी सामाजिक सञ्जालको माध्यमबाट विज्ञापन गरेको भन्दै एसोसिएट वेलकम इन्टरनेसनल प्राइभेट लिमिटेडलाई वैदेशिक रोजगार ऐन २०६४ बमोजिम कारवाहीअनुसार लाख रुपैयाँ जरिवाना गराइएको…