Logo

एभरेष्ट बैंकको खुद नाफा ३ अर्ब ३२ करोड, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ३५ पैसा

काठमाडौं। एभरेष्ट बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार यस अवधिमा बैंकको खुद नाफामा गत वर्षको तुलनामा सामान्य गिरावट आए पनि अन्य व्यावसायिक सूचकमा सुधार देखिएको छ। बैंकले यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत…