काठमाडौं। सरकारी स्वामित्वको नेपाल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार बैंकले चालू आवको चैतसम्म २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले गत आवको चैत मसान्तसम्म २ अर्ब ७८ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। त्यसको तुलनामा चालू आवमा ०।३४ प्रतिशतको वृद्धि देखिएको…