काठमाडौं। भारतका विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आउने भएका छन्। विदेश सचिव मिस्रीले नेपाल आएपछि नयाँ सरकारलाई बधाइ सन्देश दिने र प्रधानमन्त्री बालेन्द्र शाह बालेनको भारत भ्रमणको मिति टुंगो लगाउने बताइएको छ। सचिव मिश्रीले भारत भ्रमणमा रहेका नेपाली पत्रकारसँग मन्त्रालयमा कुराकानी गर्दै छिट्टै नेपाल आउने योजना रहे पनि मिति भने अझै तय नभएको जानकारी…