Logo

भूमि व्यवस्था तथा सहकारीको गाडी मोह

एकातिर कोरोना भाइरसको त्रास, अर्कोतिर बाढीपहिरोको बितण्डाले नेपाली जनता शोकमग्न छन् । कोरोनाका कारण अर्थतन्त्र चौपट भएको छ । हुँदा खाने श्रमिक, मजदुर वर्ग रोजगारीको साटो आत्महत्याको बाटो रोज्न बाध्य छन् । तर, कम्युनिष्ट सरकार भने, जनताबाट जसरी भए पनि कर असुल्ने र फाल्तु खर्चमा ढुकुटी रित्याउन तल्लीन छ । सिंगो नेपाली समाजलाई कोरोना संक्रमणबाट…