Logo

विश्वका २०३ देशमा फैलिएको ‘कोरोना’बाट कत्ति सुरक्षित छन्, विदेशमा रहेका नेपाली ?

कोरोना भाइरस (कोभिड–१९) यतिबेला २०३ देशमा फैलिइसकेको छ । विश्वभर नै आठ लाख ५९ हजार ९१३ सङ्क्रमित भएका छन् । तीमध्ये ४२ हजार ३४४ को ज्यान कोरोनाले लिएको छ । त्यस्तै एक लाख ७८ हजार ३५६ जनाले भाइरसलाई जितेर घर फर्किएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले अद्यावधिक गरेको छ । अमेरिकामा छोटो समयमै चार हजार ५५ को…