Logo

खनालले पेलेकालाई च्याप्दै आईजीपी ज्ञवाली

नेपाल प्रहरीभित्र गजबको घटना विकास हुँदैन । निवर्तमान आईजीपी सर्वेन्द्र खनालले आपराधिक गिरोहसँग साँठगाँठमा कारबाही चलाएकाहरुलाई वर्तमान आईजीपी ठाकुरप्रसाद ज्ञवालीले च्यापेका छन् । अबको चार महिनाभन्दा कम समय आईजीपी रहने ज्ञवालीको यो कदमले खनाल समेत त्रसित हुनुपर्ने अवस्था आएको बुझिएको छ । खनालले गुण्डानाइके समिरमानसिंह बस्नेतमाथि सम्बन्ध राखेको भन्दै डिएसपी कुमुद ढुंगेलमाथि कारबाही चलाए ।…