Logo

पाँच हजार शिक्षक सरुवा, अझै ३९ हजार आवश्यक

देशैभरका विभिन्न सरकारी विद्यालयहरुमा ३९ हजार शिक्षक अपुग छन् । सरकारले गरेको एक अध्यायन अनुसार पाँच हजार शिक्षकलाई सरुवा गरिने समाचार आजको अन्नपुर्ण पोस्टमा छापिएको छ । समाचार अनुसार अपुग शिक्षक दरबन्दी सिर्जना गरी वा अनुदान दिएर भएपनि पूर्ति गर्ने तयारी शिक्षा मन्त्रालयको छ । सरकारी विद्यालयमा अहिले एक लाख ५३ हजार ५ सय २३…