Logo

देशभर रिक्त रहेका ४७ स्थानको उपनिर्वाचन मंसिरमा गर्ने तयारी

निर्वाचन आयोगले मङ्सिर पहिलो साताभित्रै रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा गरी देशभर ४७ स्थानमा जनप्रतिनिधि रिक्त अहिले रिक्त छन् । निर्वाचन आयोगको तथ्याङक अनुसार अहिले स्थानीय तहमा वडाध्यक्ष ३६, नगरप्रमुख १, गाउँपालिका अध्यक्ष २, प्रदेशसभा सदस्य ३ र प्रतिनिधिसभा सदस्य १ पद रिक्त छन् …