Logo

‘गुटको होइन कांग्रेसको नेता भएर आऊ’

नेपाली कांग्रेसले सुरु गरेको एक महिने ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’ ७७ वटै जिल्लामा जारी रहँदा कार्यकर्ताले केन्द्रीय नेतृत्वलाई गुटको होइन कांग्रेसको नेता भएर आउन सुझाव दिएका छन्। केन्द्रमा देखिएको गुटगत प्रवृत्ति अब जिल्ला हुँदै गाउँ–गाउँसम्म औपचारिक वा अनौपचारिकरूपमा पुगेको छ। केन्द्रमा रहेको मतभिन्नता विस्तारै तल्लो तहसम्म पुगेको जानकारी अनुगमन रहेका कानुन व्यवसायीहरूबाट प्राप्त…