नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले देश निर्माणमा सरकारको जस्तै प्रतिपक्षको पनि भूमिका हुने भएकाले सरकार सबैसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । गैरसरकारी संस्था महासंघ काभ्रे शाखाको १६ औँ वार्षिक साधारण सभा तथा आठौं जिल्ला अधिवेशनको आइतबार धुलिखेलमा उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सरकार, प्रतिपक्ष, नागरिक समाज मिलेर नै…