Logo

मुद्दा मिलाउन बिचौलिया र कर्मचारीको ‘सेटिङ’

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलाली परिसरमा खडा गरिएको मिटरब्याज पीडित सहायता कक्ष दैनिकजसो भरिभराउ हुुन्छ। प्रशासनले गत जेठ १४ गतेसम्म परेका मिटरब्याज पीडितका उजुरीमा दुवै पक्षलाई सहमतिमा लिएर मिलापत्र गराउने प्रक्रिया थालेपछि पीडितहरू धमाधम आउन थालेकाले सहायता कक्षमा भीडभाड बढेको छ । प्रहरीको उपस्थितिमा प्रशासनले मिटरब्याज पीडित र पीडक व्यक्तिलाई एकआपसमा सहमति गराउने काम…