मानव–बाघ द्वन्द्व घटाउन बासस्थान सुधार, आहारा प्रजाति संरक्षण र करिडोर सुरक्षा चुस्त बनाउनुपर्नेमा जोड काठमाडौं । नेपालले बाघ दोब्बर गर्ने प्रतिबद्धता जनाएपछिको १२ वर्षमा बाघको संख्या झन्डै तेब्बरले वृद्धि भएको छ । सन् २०१० मा १ सय २१ को संख्यामा रहेका बाघ सन् २०२२ सम्म २ सय ५० पुर्याउने लक्ष्य लिइएको थियो, संख्या २ सय ३४…