सप्तकोसीका तीन नदीको संगमस्थलमा रहेको ‘खुवालुङ’ बचाउने अभियानले जुटायो मिथकहरु जोडेर नाटकको एउटा कथा काठमाडौं । आदिमकाल । जंगल फँडानी गरेर बस्ती बसाले । खोरियामा खाँबो गाडेर परिवारलाई ओतको जोहो गरे । अन्न फलाएर आत्मनिर्भरताको बाटो खोजे । प्रकृति, कुल र पुर्खालाई माने । संस्कृति, धर्म र परम्परा बनाए । खोरियामाथि आँखा लगाउने शत्रुलाई आफ्नै बलबुताले परास्त पारेका किरातीको बस्तीमा रोगव्याधि,…