Logo

हतियार खरिदबारे सरकारसँग विवरण माग

नेपाल प्रहरीका लागि करिब एक अर्ब रुपैयाँका हातहतियार तथा गोलीगट्ठा खरिदसम्बन्धी सम्पूर्ण कागजात पेस गर्न गृह र अर्थ मन्त्रालयलाई प्रतिनिधिसभाको अर्थ समितिले निर्देशन दिएको छ । समितिले सोमबार दुवै मन्त्रालयलाई पत्र पठाउँदै हतियार खरिदसम्बन्धी औचित्य, आवश्यकता, पूर्वयोजना, स्रोत व्यवस्थापन, लागत अनुमान, दरलगायतका सबै विवरण तीन दिनभित्र उपलब्ध गराउन भनेको हो । मुलुकमा विदेशी मुद्रा सञ्चिति घट्दै गएका…