Logo

चौधरी ग्रुप र बिकाजी फुड्सबीच रणनीतिक साझेदारी, नेपालमा बिकाजीका प्रिमियम स्न्याक्स उत्पादन हुने

काठमाडौं। नेपालको स्न्याक्स बजारलाई नयाँ स्तरमा पुर्‍याउने उद्देश्यसहित चौधरी ग्रुपले भारतको अग्रणी स्न्याक्स ब्रान्ड बिकाजी फुड्ससँग रणनीतिक साझेदारी गरेको छ। चौधरी ग्रुप र बिकाजी फुड्स इन्टरनेशनल लिमिटेड बीच भएको ५०–५० प्रतिशत साझेदारीमा आधारित यो सम्झौतामार्फत भुजिया, नमकीन, पापड र प्याकेज्ड मिठाईजस्ता प्रिमियम गुणस्तरका बिकाजीका परिकारहरू नेपालमै उत्पादन हुनेछन्। नेपालमै अत्याधुनिक उत्पादन फ्याक्ट्री स्थापना गर्न दुवै…