काठमाडौँ । कर्णाली विकास बैंकमा भएको ४ अर्ब ९० करोड घोटाला प्रकरणमा नेपाल राष्ट्र बैङ्कका एक पूर्वकर्मचारी पक्राउ परेका छन् । बैङ्कको अवस्था नाजुक हुँदा समेत ‘गुड’ प्रतिवेदन बनाई घोटालामा सघाउ पुर्याएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राष्ट्र बैंकका कर्मचारी भुवन बस्नेतलाई पक्राउ गरेको हो । बैङ्कको घोटाला प्रकरणमा संलग्न भएको आरोपमा सुनसरी…