काठमाडाैं । चौधरी ग्रुपअन्तर्गत अन्तर्राष्ट्रिय होम एप्लाएन्स् ब्राण्ड बेकोले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ग्राहकहरुको उल्लासलाई झनै दोब्बर बनाउन विशेष उपहार योजनासँगै आफ्ना विभिन्न सामानहरूको खरिदमा रु. ४१ हजार ४ सयसम्मको बचत गर्ने मौका र आकर्षक क्यास ब्याक उपहार योजना 'अनबक्स् ह्याप्पीनेश' भन्ने नाराका साथ बजारमा ल्याएको छ । नयाँ वर्ष २०८२ को शुभ अवसरमा…