Logo

राष्ट्र बैंकले अब ८ प्रतिशतसम्म खराब कर्जा भएका बैंकमा पनि निक्षेप लगानी गर्ने

काठमाडौं । अब नेपाल राष्ट्र बैंकले ८ प्रतिशतसम्म खराब कर्जा भएको बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने भएको छ । यसअघि राष्ट्र बैंकले ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएको बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने गरेको थिएन । राष्ट्र बैंकले आइतबार सूचना जारी गरी आफ्ना विभिन्न कोषमा रहेको ४ अर्ब ७९ लाख बराबर रकम वाणिज्य…