काठमाडौं । कृषि विकास बैंकले आफ्नो मोवाईल बैंकिङमा रकम भुक्तानीका लागि नयाँ सुविधा 'एडीबीएल पे' थप गरि संचालनमा ल्याएको छ । बैकले विभिन्न समयमा ग्राहकको माग र आवश्यकतालाई मध्येनजर गरी विभिन्न सेवाहरु बैंकको एडीबिएल स्मार्ट प्लस मोवाईल बैंकिङ एप मार्फत प्रदान गर्दै आईरहेको छ । यसै सन्दर्भमा बैंकले नेपाल पेमेन्ट सोलुसन्स संग को सहकार्यमा फण्ड…