काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको १:१ को अनुपातमा जारी गर्न लागेको हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । कालिञ्चोक दर्शन लिमिटेडको रजिष्टर्ड कार्यालय पिंगलास्थान, गौशाला, काठमाडौंमा आज आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा…