Logo

बर्जर जेन्सन एण्ड निकोल्सनले पायो आईएसओ प्रमाणपत्र

काठमाडौं । बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालिले प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले गुणस्तर व्यवस्थापनको लागि आईएसओ ९००१:२०१५, वातावरणीय व्यवस्थापनको लागि आईएसओ १४००१:२०१५ र समुदाय तथा कर्मचारीको स्वास्थ्य र कार्यस्थलको सुरक्षाको लागि आईएसओ ४५००१:२०१८ प्रमाणपत्र प्राप्त गरेको छ । टीयूभी नर्ड क्रेड जीएमबीएचद्वारा प्रमाणित प्रमाणपत्रहरूले उच्च-गुणस्तरका उत्पादन, दिगो अभ्यास र ग्राहक सन्तुष्टि प्रदान गर्ने…