Logo

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका ९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग र सहजीकरणमा दार्चुलाका ९ जना विपन्न नागरिकको आँखाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत वैशाख २९ र ३० गते जिल्ला अस्पताल दार्चुला र दुहुँ गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएका ११ जनामध्ये ९ जनाको गेटा आँखा अस्पताल,…