Logo

कुमारी बैंकको प्रवर्द्धनमा सञ्चालित ३ म्युचुअल फण्डको लाभांश घोषणा

काठमाडौं । कुमारी बैंकको कोष प्रवर्द्धनमा सञ्चालन भएका विभिन्न म्युचुअल फण्डका तीन योजनाले इकाइधनीलाई लाभांश घोषणा गरेका छन् । कुमारी धनवृद्धि योजनाबाट इकाइधनीले करसहित ९.५० प्रतिशत नगद लाभांश पाउने भएका छन् । सो लाभांशस्वरुप ११ करोड ६३ लाख रुपैयाँ रकम इकाइधनीलाई प्रदान गरिने योजना व्यवस्थापक कुमारी क्यापिटलले जनाएको छ । त्यस्तै अर्को योजना कुमारी इक्वीटी…