Logo

अर्थ

आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत फुयाँलले दिए राजीनामा



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले राजीनामा दिएका छन् । उनले आगामी शुक्रवारदेखि लागु हुनेगरी राजीनामा दिएका हुन् ।

दोस्रो कार्यकालका लागि गत आइतबार मात्रै पदको शपथ ग्रहण गरेका फुयाँलले के कारण राजीनामा दिएका हुन् भन्नेबारे केही खुलाएका छैनन् ।

 

प्रकाशित मिति : ९ भाद्र २०८१, आईतवार १६:१९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।