काठमाडौं । सीजी मोटर्सले विभिन्न यातायात व्यवसायीहरुलाई एकैपटकमा १७ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक माइक्रो भ्यान हस्तान्तरण गरेको छ। चौधरी ग्रुप अन्तर्गत सी.जी. मोटर्सले काठमाडौंकाे पानीपोखरीस्थित आफ्नो शोरुमबाट एकैदिन काठमाडौंको विभिन्न रुटहरुमा सेवा दिने गरी विभिन्न यातायात व्यवसायीहरुलाई एकैपटकमा १७ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक माइक्रो भ्यान हस्तान्तरण गरेको हो । किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रिक…