Logo

विश्वमै लोकप्रिय बन्दै आयोन, चीनमा दोस्रो र विश्वमा तेस्रो इभी ब्रान्डको उपाधि

काठमाडाैं । विश्वका प्रमुख विद्युतीय सवारी साधन निर्माता मध्ये जीएसी ग्रुप चीनको उत्कृष्ट दोस्रो इभी ब्रान्ड र विश्वमा उत्कृष्ट तेस्रो इभी ब्रान्डको स्थानमा पर्न सफल भएको छ । यो उल्लेखनीय उपलब्धिले विद्युतीय सवारी साधन बजारमा जीएसी ग्रुपको सवारी साधनहरूमा हुने गुणस्तर र दिगोपनको प्रतिबद्धता झल्काउँछ । नेपालमा विद्युतीय सवारी साधनहरूको माग बढ्दै जाँदा जीएसी ग्रुपको…