Logo

राष्ट्र बैंकको लचिलो मौद्रिक नीति हात्तीको देखाउने दाँत

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जागिरे अवधि सकिने बेलामा मौद्रिक नीति ल्याएर राजनीतिक दलदेखि व्यापारी, निर्माण व्यवसायी, सेयर ब्रोकरहरु र बैदेशिक रोजगारीमा जानेहरुलाई विना धितो ऋण दिने भनेर सर्वसाधारण जनताको आँखामा छारो हाल्ने काम गरेका छन् । त्यसो गर्नुभनेको सरकारको उदेश्य आम नेपालीलाई विदेशमा पठाएर रेमिट्यान्स भित्राउने योजना बनाइएको देखिन्छ । नेपालमा…