Logo

साढे १५ अर्ब वैदेशिक रोजगार बचतपत्र जारी गर्दा जम्मा ७६ करोड बिक्री

काठमाडाैं । सरकारी ऋणपत्र तथा निश्चित परियोजनाका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूबाट लगानी उठाउने गरी ल्याइएको वैदेशिक रोजगार कार्यक्रम असफल भएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । आर्थिक वर्ष २०६६/६७ देखि २०७९/८० सम्म २५ पटक गरी जम्मा १५ अर्ब ५६ करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र आव्हान भएकोमा जम्मा ७६ करोड २३ लाख रुपैयाँको (४.९ प्रतिशत)…