ललितपुर । भुक्तानी संचालक फोनपेले आफ्नो प्रमुख अभियान 'फोन पे डाइरेक्ट: पैसा पठाऔँ ठाउँ को ठाउँ' को घोषणा गरेको छ। यो अभियानले प्रयोगकर्ताहरूलाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्यु. आर मार्फत अन्तरबैंक रकम ट्रान्सफर सेवा बारे थप प्रोत्साहन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ । यो अभियानले मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र…