काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्यूआर (QR) पेमेन्ट सुविधाको सुरूवात गरेको छ । यस विकास बैंकले फाेनपे सँगको सहकार्यमा नेपाल आएका भारतीय पर्यटक/ग्राहकलाई लक्षित गरी क्यूआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न अन्तरदेशीय क्यूआर पेमेन्ट प्रणालीको आजदेखि लागू हुने गरी शुभारम्भ गरेको बैंकले जनाएकाे छ । यस सेवा अन्तर्गत, भारतीय ग्राहकहरुले भीम र फाेनपे…