Logo

लोकप्रिय बन्दै नेपाली पात्रो, १ करोड पटक डाउनलोड

काठमाडौं । नेपालको पहिलो विक्रम सम्बतमा आधारित मोबाइल एप नेपाली पात्रो १ करोड पटक डाउनलोड भएको छ । नेपाली तिथि, मिति, पात्रो, चाडपर्व, संस्कृति, वैदिक सनातन हिन्दु उत्सव/पर्व, विभिन्न जातजाति, भाषाभाषीका धर्म, आस्था तथा संस्कृति लगायत विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारी नेपाली पात्रो एपमा समावेश छ । नेपाली पात्रोमा रेडियो, समाचार (यो गज्जब…