काठमाडौं । नबिल फाउन्डेसनले मानव सेवा आश्रमलाई दुईवटा उद्धार उद्वार प्रयाेजनका लागि गाडी दिएको छ । असहायहरूको उद्धार र व्यवस्थापनमा काम गरिरहेको मानव सेवा आश्रमलाई फाउन्डेसनले मंगलबार उक्त उद्धार गाडी हस्तान्तरण गरेको हो । फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरी भन्छन् - 'मानव सेवा आश्रमलाई दुईवटा उद्धार गाडी दान गर्न पाउँदा हामी अत्यन्त खुसी छौं । नबिल…