काठमाडाैं । वाइवाइ चाउचाउले जारी आइसीसी टी-२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न पुरस्कार घोषणा गरेको छ । जारी विश्वकपको सुपर-८ मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई वाइवाइले नगद ३० लाख रूपैयाँ पुरस्कार दिने सिजी फुड्स नेपाल लिमिटेडले जनाएको छ । यसका साथै वाइवाइउले जारी विश्वकपमा नेपालको जितको शृंखला अगाडि बढाउन खेलाडीहरूको मनोबल…